९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय वैठक शुरु भएको छ । सोमबार विहान ११ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकको अध्यक्षता पुष्पकमल दाहाल‘प्रचण्ड’ ले गरेका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि उपचारका लागि सिंगापुर गएको समयमा प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । यसअघि अध्यक्ष केपी ओलीले बैठक आह्वान…