२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

पौष २४ गते बाट हुन लागेको सैनामैना महोत्सवको तयारी तिब्र

नरेश चौधरी, सैनामैना । रुपन्देहीको सैनामैनामा हुन लागेको सैनामैना महोत्सवको तयारी तिव्र पारिएको छ । “आर्थिक विकासको राष्ट्रिय आधार कृषि, पर्यटन, उद्योग व्यापार” भन्ने मुल नाराको साथ सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सव सञ्चालन हुँदै छ । यहि पौष २४ गते देखि माघ ६ गते सम्म सैनामैना…