जनकपुर । बुहारीको हत्या गरी फरार रहेका जेठाजुलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको मिथिला नगरपालिका–९ स्थित बडहरीमा खुकुरी प्रहार गरी जनकपुर उपमहानगरपालिका–२१ घर भएकी ३८ वर्षीया रानी देवीलाइ जेठाजु श्रीप्रसाद पंजियारले बुधबार हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको संयुक्त प्रहरी टोलीले पंजियारलाई जनकपुरधाम उपमहानगरपालिका–१ स्थित…