९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

नुहाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा करेन्ट लागेर शुक्रबार बिहान एक महिलाको ज्यान गएको छ । सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ प्रसौनी टोल बस्ने लालबहादुर दासकी श्रीमती रमा देवीको करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरमा रहेको मोटरमा नुहाउने क्रममा करेन्ट लागेर रमा गम्भीर घाइते भएकी थिइन । उनको उपचारको क्रममा नारायणी अस्पताल…