२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

उमेर र लिंगले अर्थ राख्दैन्ः विश्वकै कान्छी प्रधानमन्त्री सन्ना

एजेन्सी । फिनल्यान्डमा ३४ वर्षीया सन्ना मरिन मंगलवार प्रधानमन्त्रीका रूपमा संसद्बाट अनुमोदित भएकी छन्। प्रधानमन्त्री मरिनले आफ्ना लागि कम उमेर वा महिला हुनुले कुनै अर्थ नराख्ने बताएकी छन्। उनले क्षमतामा विश्वास राख्ने गरेको स्पष्ट पारेकी छन्। मरिनले भनिन्, ‘मैले कहिले पनि आफ्नो उमेर वा लिंगको बारेमा सोचिनँ। म क्षमतामा विश्वास राख्छु।’ उनले राजनीतिमा आउन मिलेको…