२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

सुडानमा सिलिन्डर विष्फोट हुदा २३ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ। राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन्। यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन्। तर मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन्। भारतीय विदेशमन्त्री एस. जय शंकरले एक…