काठमाडौं । नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंमा शुक्रबार हाजिर भएकी पोखरेललाई बहुविवाद सम्बन्धी मुद्दामा अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको हो । न्यायाधीश मुकेश उपाध्यायको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले पुष्टि गरे । हिमा ओझाले दिएको बहुविवाहको उजुरीमाथि महिला सेल, कालिमाटीले अनुसन्धान गर्ने…