८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

भारतको मुम्बईमा १०० वर्ष पुरानो भवन भत्किँदा १२ जनाको मृत्यु

मुम्बई । भारतीय राज्य महाराष्ट्रको मुम्बईमा भएक भवन भत्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । भवनमा अझै पनि ४० देखि ५० जनासम्म च्यापिएका हुनसक्ने आशंका गरिएको छ । मुम्बईको डोंगरी क्षेत्रमा ४ तले भवन भत्किँदा १२ जनाको मृत्यु भएको र ५ जनालाई सकुशल उद्दार गरिएको इन्डिया टुडेले जनाएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले…