२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा कम्तिमा चारजनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ। स्थानीय समय अनुसार आइतबार राति ८ बजेतिर क्यालिफोर्नियाको फ्रेस्नोमा ‘फुटबल वाच पार्टी’ भइरहेको ठाउँमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चार संस्था सिएनएनले जनाएको छ । घर पछाडिको भागमा परिवारका सदस्य तथा साथीभाइ मिलेर फुटबल हेर्दै पार्टी गरिरहेका बेला…