२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

एशियाली देशलाई जलवायु परिवर्तनको सबैभन्दा बढी खतरा

न्यूयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनबाट जोगिनका लागि एशियाली देशहरुलाई कोइलाको प्रयोग नगर्न आग्रह गरेका छन् । उनले कोइलाको प्रयोग गरेमा ठूलो क्षति हुन सक्ने पनि जनाएका छन् । एक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै राष्ट्र संघका महासचिवले सो चेतावनी दिएका हुन् । उनले एशियाली मुलुकमा जलवायु परिवर्तनको सबै भन्दा ठूलो खतरा…