२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । नेपाली क्रिकेट टिमका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। उपचारपछि बिहीबार साँझ ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन्। करिब १० वर्षसम्म कप्तानको भूमिकाबाट पारस खड्का बाहिरिएपछि मल्लले नयाँ कप्तानको भूमिका पाएका हुन्। नेपाली क्रिकेट टोलीको कप्तान छानिनु भएकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई…