काठमाडौं । धादिङको बेनीघाटमा बस र दुईवटा माइक्रो बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। लु१ख ९०७९ नम्बरको बस बा३ख १००४ र बा२ख ४५६७ नम्बरको माइक्रोबससँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा ३२ जना घाइते भएको र घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौै पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। मृतक एकजना धादिङ…