२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कश्मीरमा पाँच मजदुरको गोली हानी हत्या

एजेन्सी ।भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली हानेर पाँच जनाको हत्या भएको छ । एक जना गम्भीर घाइते भएका छन् । बीबीसीका अनुसार यो घटना मंगलबार राति करिब ९ बजेतिर भएको हो । मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका बासिन्दा हुन् । उनीहरु मजदुर पनि हुन् । यो हत्यामा आतंकवादी समूहको संलग्नता रहेको भारतीय मिडियाहरुले…