२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

बस र मोटरसाइकल ठोक्किँदा एक को मृत्यु

सिन्धुली । सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर २, साँदीमा झापाबाट काठमाण्डौका लागि छुटेको मे १ ख ३१८२ नम्बरको बस र बा ६५ प ८५४८ नम्बरको मोटसाइकलमा ठोक्किँदा मोटरसाइकलका चालक उदयपुर त्रियुगा नगपािलका–२ का २८ वर्षका नवीन विसंखेको मृत्यु भएको हो । विसंखेलाई धुलिखेल अस्पताल लैजादै…