काठमाण्डौँ । समाजवादी पार्टीको संघीय परिषद् बैठक आज बिहीबार देखि काठमाडौंमा सुरु हुँदैछ । बैठकले सरकार छाड्नेरनछाड्ने भन्नेबारे ठोस निर्णय गर्ने बताइएको छ । त्यस्तै राजपासँगको पार्टी एकताबारे पनि परिषद बैठकले निर्णय गर्नेछ ।उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा। बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीबीच एकता भएपछि पहिलो पटक परिषद् बैठक बस्न…