२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

स्वास्थ्य राज्यमन्त्री सहभागी कार्यक्रमका लागि चिया पकाउने क्रममा ग्यास पड्कियो, ४ जना घाइते

जनकपुरधाम । संघीय सरकारका एक राज्यमन्त्री सहभागी कार्यक्रमका लागि चिया पकाउने क्रममा ग्यास सिलिन्डर पड्किदा महोत्तरीमा चार जना घाइते भएका छन् । शुक्रबार समाजवादी पार्टी नेपालको स्थानीय पार्टी कमिटीले गौशाला नगरपालिका वडा नम्बर ८ मा दसै, तिहार तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी भएका थिए ।…