७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

काठमाडौंमा भएको बम विस्फोटका एकजना घाइतेको मृत्यु

काठमाडौं । यही जेठ १२ गते काठमाडौंमा भएको श्रृङ्खलाबद्ध बम विस्‍फोटमा परी घाइते भएका थप एक जनाको उपचारको क्रममा ओम अस्पतालमा मृत्यु भएको छ। मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिका ४ का रामकुमार श्रेष्ठ रहेका छन्। योसँगै श्रृङ्खलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। यसअघि विस्‍फोटमा परी घटनास्थलमै २ जना र उपचारका क्रममा…