८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

चीनमा एउटा नगरका पूर्व प्रमुखको घरमा भेटियो साढे १३ टन सुन र करोडौँ नगद

एजेन्सी । चीनमा एउटा नगरका पूर्व प्रमुखको घरभित्र साढे १३ टन सुनसहित करोडौँ रुपैयाँ रकम भेटिएको छ। हैनान प्रान्तको हैकाउ शहरका पूर्वनगर प्रमुख ५८ वर्षीय झाङ्ग की नाम गरेका अधिकारीको घरबाट साढे १३ टन सुन र २ लाख ६२ हजार करोड डलर बरामद भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रिय पर्यवेक्षक आयोगद्वारा गरिएको अनुसन्धानका क्रममा…