मायादेवी अनलाइन, कपिलवस्तु । रुपन्देहीमा आज विहानै शंकास्पद वस्तु फेला परेको छ । बुटवल भैरहवा सडकखण्ड अन्तर्गत ओमशतिया गाउँपालिका -१ मा सडकको बीच भागमा शंकास्पद वस्तु फेला परेको हो । विहान करिब साढे सात बजेतिर फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको वम डिस्पोजल टोलीले आधाघण्टा लगाएर निस्किृय पारेको छ । सो वस्तु २ वटा इटामा…