६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मेघ गर्जनसहित पानी पर्ने र हावाहुरी चल्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशभरको मौसम आंशिक बदली हुने र अपराहन्न तिर आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।विशेष गरि मध्य र पश्चिमको पहाडी क्षेत्र तथा पूर्वका इलाकामा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने…