१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

उत्तरप्रदेशको शारदा नहरमा बस खस्दा डुबेका ३२ नेपालीको उद्धार

लखनउ । उत्तर प्रदेशको कोतवाली क्षेत्रस्थित शारदा नहरमा बुधवार एउटा यात्रु बस खसेको छ। सिमलाबाट नेपालतर्फ गइरहेको उक्त बस नहरमा खस्दा डुबेका ३२ जना नेपालीको उद्धार गरिएको छ। पुलिसका अनुसार दुर्घटनामा परेका यी सबै यात्रु सिमलाबाट नेपाल फर्किरहेका थिए। शारदानगर पुलिस चौकीका प्रभारी महेश गंगवारका अनुसार केही यात्रुलाई सामान्य चोट लागेको छ। तर नहरमा डुबेका…