काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईई आइतबारदेखि चलिरहेको छ । २१ गतेसम्म चल्ने परीक्षामा देशभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएकामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थीले परीक्षा दिइरहेका छन् । तर परीक्षाकै बीचमा नेत्रविक्रम चन्द विप्लव समूहले बन्दको आह्वान गर्दा…