२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

पोखरामा ठूलो परिमाणको लागुऔषधसहित सातजना पक्राउ

पोखरा । कास्की प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित सातजनालाई पक्राउ गरेको छ। पोखराको पृथ्वीचोकको एक होटलबाट लागु औषध विक्रि वितरण गरिरहेको समयमा कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा चार जना पोखराकै र तीन जना रुपन्देही धगधगीका रहेका छन्। रुपन्देही रोहीणी गाउँपालिका धगधगी बस्ने ४३ वर्षीय रामवृक्ष कोहार, ४० वर्षीय तेतरी कोहार र सोनमक कोहार…