पाँचथर । मिक्लाजुङ गाउँपालिका– ३ को आरुबोटेमा ९ जनाको विभत्स हत्या गरिएको घटनास्थल नजिकै एकजना युवकको शव झुण्डिएको अवस्थामा शव फेला परेको छ । मिक्लाजुङ गाउँपालिका–८ का मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी चौकी रविका प्रहरी निरीक्षक तेजनारायण यादवले वताउनुभयो । माखिम सोमबार राति विभत्स हत्या गरिएका बमबहादुर फियाकको ज्वाइँ रहेको मिक्लाजुङ…