१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

समाज खुलामञ्चको सटरमा चल्यो महानगरको डोजर

काठमाडौं । खुलामञ्‍चमा अवैधानिक तवरबाट निर्माण गरिएका सटर भत्काउन डोजर चलाइएको छ। चौतर्फी विरोधपछि महानगरपालिकाले शनिबार सटर भत्काउन डोजर चलाएको हो। महानगरपालिकाका प्रवक्ता ईश्‍वमार डंगोलकाअनुसार स्वच्छन्द विल्डर्सले सम्झौताभन्दा बाहिर गएर सटर निर्माण गरेको थियो। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सटरहरू भत्काइएको हो। महानगरपालिका र ठेकेदार कम्पनी स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको पाइएको थियो। यसको चौतर्फी…