मायादेवी अनलाइन । काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि बदली भएको छ भने केही ठाउँमा बिहानै पानी पनि परेको थियो । काठमाडौँ उपत्यकासहित आसपासको क्षेत्र र देशको मध्य पहाडी इलाकामा…