१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुईजना पक्राउ

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गर्दै कर्तव्य ज्यान मुद्दामा फरार रहेका २ प्रतिवादीलाई सार्वजनिक गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका बस्ने ४१ वर्षका नवराज थापा गएको असोज २० गते सम्पर्क्विहीन भएका थिए । त्यसपछि उनको खोजतलास गर्दै जाँदा गएको पुस २९ गते मेलम्ची वडा ९ बसेउरास्थित ऐँसेलु घारीमा शव भेटिएको थियोे ।…