५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

२५ हजार घुससहित वडाअध्यक्ष पक्राउ



काठमाडौँ ।
सप्तरीको सुरुंगा नगरपालिका –५का वडाअध्यक्ष सिल्टु मियाँ सेवाग्राहीसँग २५ हजार घुस लिने क्रममा रंगेहात पक्राउ परेका छन् ।जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा मियाँलाई नियन्त्रणमा लिइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७६ सोमबार ००:००  २ : ३० बजे