१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

इथियोपिया विमान दुर्घटनामा ज्यान गुमाएकी एकताको सबै परिचय खुल्यो, बेलायतबाट एमएससी

गोरखा ।  विमान दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारीको सबै परिचय खुलेको छ । वि सं २०७२ सालको भूकम्पदेखि विश्व खाद्य कार्यक्रम(डब्लुएफपी) मा आवद्ध भएर काम समेत गरेकी अधिकारी आइतबार इथियोपियाको विमान दुर्घटनामा ज्यान गुएकी थिइन् । उनी गोरखाको साबिक मिरकोट गाविस–३ की बासिन्दा रहेकी खुलेको छ । उनका बुवाको नाम काजी अधिकारी रहेको खुलेको छ…