१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

गण्डकी मेडिकल कलेजका कर्मचारीविरुद्ध ठगी मुद्धा

कास्की ।  गण्डकी मेडिकल कलेजका दुवै जना कर्मचारीलाई ठगी मुद्धा दर्ता गरिएको छ । विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो । ठगी गरेको आरोपमा कलेजका १० जनालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिकोमा कास्की प्रहरीले गण्डकी मेडिकल कलेजका सञ्चालकसमेत रहेका कलेजका पूर्व सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक…