५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

भीरबाट लडेर महिलाको मृत्यु



बाजुरा ।
गौमुल गाउँपालिका–१ दुर्गालीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यू हुनेमा ३५ वर्षीया साउनी रोकाया रहेकी छन्। गोरु चराउन जंगलमा गएको बेला गोरु फर्काउने क्रममा चिप्लिएर भीरबाट लडेर घाइते भएकी थिइन्। घाइते रोकायालाई उपचारका लागि स्वास्थ्य चौकी लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  ७ : ४२ बजे