१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

आगलागीबाट मुत्यु हुनेको संख्या ६९ पुग्यो, झण्डै ४० जना गम्भीर घाइते

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या झण्डै ७० पुगेको छ । अहिलेसम्म कम्तिमा ६९ जनाको ज्यान गएको पुष्टि भएको छ । झण्डै ४० जना गम्भीर घाइते भएका छन् । राजधानी ढाको भिडभाड युक्त क्षेत्र चौकबजारको एक भवनबाट आगलागी सुरु भएको हो । ढाकाको पुरानो शहरमा आगलागी भएकाले त्यहाँका अरु भवनमा पनि…