मायादेवी अनलाइन, कपिलवस्तु । प्रदेश नम्बर ५ मुख्य मन्त्री शंकर पोख्रेल आज कपिलवस्तु आउँदै हुनुहुन्छ । नेकपा कपिलवस्तुका संयोजक झविलाल पोख्रेलका स्वर्गीय पिता कुल प्रसाद पोख्रेललाई श्रद्धाञ्जली दिन उहाँ बाणगंगा- ४ जितपुर आउन लाग्नुभएको हो । नेकपाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा मुख्यमन्त्री सरिक हुने कार्यक्रम छ । स्वर्गीय पाख्रेलको निधन भएको आज नवौँ दिन भएको…