१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

फागुन १ गते रोजगारी दिवस मनाउने सरकारको निर्णय

काठमाण्डौ । सरकारले हरेक वर्ष फागुन १ गते रोजगारी दिवस मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको दिनको सम्झनामा फागुन १ गते रोजगारी दिवस मनाउने मन्त्रिपरिषदले निर्णय गरेको हो । बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फागुन एक गतेलाई रोजगारी दिवसका रुपमा मनाउने निर्णय गरिएको जानकारी…