१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

कपिलवस्तु महोत्सवमय, पाँचौ चन्द्रौटा महोत्सव सुरु हुँदै

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा एकै महिनामा २ वटा ठुला महोत्सव हुँदा पुरै कपिलवस्तु महोत्सव मय बनेको छ । जिल्लाको पश्चिम भेग चन्द्रौटामा विहीबारदेखि “पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुँदै छ भने मंसिर १८ गतेदेखि हुने दशौँ कपिलवस्तु महोत्सव हुँदै छ । यी दुई महोत्सव सम्पन्न गर्नको लागि यस क्षेत्रका उद्योगी, व्यावसायी,…