मायादेवी अनलाइन, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा पुष्कर आचार्य निर्वा्चित हुनुभएको छ । काठमाडौमा भएको छैटौं राष्ट्रिय महाधिवेशनमा भएको चुनाबबाट आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । आचार्यले ८ सय १८ मत र उहाँका प्रतिष्पर्धी निर्वतमान अध्यक्ष समेत रहेका खिलानाथ दाहालले ५ सय ३३ मत प्राप्त गरेको निर्वाचन…