८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

प्रहरीलाई संघीय संरचना अनुसार रुपान्तरण गर्न कानुन बनाइने

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संघीय संरचना अनुसार रुपान्तरण गर्न आवश्यक ऐन बनाउने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले संघीयता अनुरुप नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादनसम्बन्धी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक बनाउन र सशस्त्र प्रहरी बलको गठन सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति जनाउने निर्णय…