दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको छ । आगलागी हुँदा जुत्ता चप्पलको होलसेल पसल पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट करिब ५ करोडको क्षती भएको ट्रेडर्सका सञ्चालक भिम घिमिरेले जानकारी दिनुभएको छ । उनीहरुले आज बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो लागेको थाहा पाएका थिए । आगलागी कसरी…