१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

आयोनद्धारा ४ दिने राष्ट्रिय संवाद कार्यक्रम आयोजना

काठमाडौं । नेपाल युवा संस्था सञ्जाल ९आयोन०ले ४ दिने राष्ट्रिय संवाद आयोजना गरेको छ । आयोनले सातओटै प्रदेशबाट २१ युवा उद्यमीका समूहहरू मार्फत करिब ७० भन्दाबढि युवा उद्यमीसँग राष्ट्रिय संवाद भएको हो । नेतृव विकास, सृजनशीलता र सामाजिक उद्यममा हुने राष्ट्रिय संवादका विषयमा संवादमा छलफल भएको आयोनले जनाएको छ । राष्ट्रिय संवादले सबै क्षेत्रका युवालाई…