१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

टर्की भन्छ, खसोग्गीको घाँटी थिचेर हत्या गरियो, शरीर टुक्राटुक्रा पारियो

एजेन्सी । साउदी पत्रकार जमाल खसोग्गीको हत्याको बारेमा पहिलो पटक टर्कीले आधिकारीक बयान दिएको छ । पत्रकार खसोग्गीको हत्या करी भएको थियो भन्नेबारे पहिलो पटक टर्कीले जवाफ दिएको हो । जानकारी अनुसार पत्रकार जमाल खसोग्गी दूतावास प्रवेश गर्ने वित्तिकै उनको घाँटी थिचेर हत्या गरिएको थियो । तर यसबारे टर्कीले कुनै पनि प्रमाण भने पेश गरेको…