१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख र स्थिति स्थिर

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आज पनि अस्पत्तालमा हुनुहुन्छ । उपचारमा संलग्न चिकित्सकले अझै केही दिन अस्पत्ताल राखि निगरानी गर्नु पर्ने भनेपछि आज पनि उहाँलाई उपचारमा राखिएको छ । गएराति उहाँको स्वास्थ्यमा त्यस्तो समस्या नआएकोले स्वास्थ्यमा सुधार भएको उपचारमा खटिएका चिकित्सकले बताएका छन् । मंगलबार बिहान १० बजे…