७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

बझाङमा भूकम्पको धक्का महशुस

बझाङ, ६ मंसिर । बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ रेक्टर स्केलको भूकम्प गएको छ । बुधकार विहान ७स्४५ बजे भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताले जानकारी दिनुभयो । भूकम्पको क्षतिबारे केही जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालयले बझाङ जनाएको छ ।