७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

प्रकाश दाहालको निधन स् प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली व्यक्त

  काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली दिनुभएको हो । पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक…