काठमाडौँ, २९ मंसिर । नेपाल पत्रकार महासंघले रुपन्देही कार्यसमिति सदस्य प्रकाश डुम्रेलाई विनाशर्त रिहा गर्न सरकारसंँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले विहिबार विज्ञप्ति जारी गर्दै डुम्रेमाथि लगाइएका ‘झुटा मुद्दा’ खारेज गरी अविलम्ब रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गर्नुभएको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले तीन दिनभित्र लिखित जवाफ…