१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

मोरङ(५ मा विनाविभागीय मन्त्री शिवकुमार मण्डल विजयी

२३ मंसिर, मोरङ । मोरङ क्षेत्र नं। ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल जियी भएका छन् । विनाविभागीय मन्त्री समेत रहेका मण्डलले कांग्रेस र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् । मण्डलल २२ हजार ९४५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमृत अर्यालले १९ हजार ९५३ हजार मत…