शिवलाल सुवेदी गुल्मी १८ माघ । गर्भ बसेपछि एक युवकले आफ्नै प्रेमिकाको हत्या गरेको रहस्य खुलेको छ । बुधबार साँझ गुल्मीको कालिगण्डकी गाउँपालिका ४, घुमाउनेमा पर्वत जैनिनी २, धुसेनीकी २२ वर्षीया कमला शर्माको शव भेटिएपछि अनुसन्धानका क्रममा हत्या आरोपमा वाग्लुङ्ग जिल्ला बिहादी ८, ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीलाई प्रहरीले पक्राउ गरेपछि आफ्नै प्रेमिकाको हत्या गरेको…