काठमाडौं, पुस १० । पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबिलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपति समक्ष पेश गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । संयुक्त वाम गठबन्धन काठमाडौं–२, ले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा नेता नेपालले प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले बिलम्ब गर्न नहुने बताउनुभएको हो । वरिष्ठ नेता…