भक्तपुर, मंसिर १६ । नेपाली सेनाको बम डिस्फोजल टोलीले भक्तपुरको थिमिमा भेटिएको विस्फोटक पदार्थ नष्ट गरेको छ । मध्यपुरथिमि नगरपालिका–४ माउण्ट सिनाई ईङ्गलिस स्कूल पछाडि पाखोमा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । शनिबार बिहान खतरा लेखेर राखिएको शंकास्पद पोको स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार एउटा सिसी…