९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

ढुंगा झरेर मृत्यु

दाङ, ६ माघ । बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ । स्थानीय भित्रिस्यालापानीमा डोजरले बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।…