१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही मारिए

मनिला, १३ मंसिर (रासस÷एएफपी) । फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले बुधबार जनाएको छ । मारिएका मध्ये ६ जना महिला रहेका छन् । राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ताका स्थगित गरेको केही दिनपछि उनीहरु मारिएका हुन् । दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता स्थगित गर्नुभएको थियो । मृत्यु भएका महिलामध्ये एक…